प्राध्यापक सूर्य सुवेदीलाई हल विश्वविद्यालयको महाविद्यावारिधि

लन्डन । एक भव्य दीक्षान्त समारोहबीच बेलायतको हल विश्वविद्यालयले प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ। प्रा. सुवेदीलाई दुई वर्षअघि नै सन् २०२० उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिडका कारण हुन नसकेको दीक्षान्त समारोह अहिले भएको हो । उक्त विश्वविद्यालयकी कुलपति व्यारोनेस भर्जिनिया बटमलीले प्रा. सुवेदीलाई … Continue reading प्राध्यापक सूर्य सुवेदीलाई हल विश्वविद्यालयको महाविद्यावारिधि